बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरणालाई नियालेर तिर्खाईमा तड्पिए पनि, सहासको बाटो परिवर्तण नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो आटुट बलिरहोस यहि छ मेरो भावना, 2011 साल को हार्दिक मङ्गलमय शुभकामना! शुभकामना!!
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें