शुभकामना!!. Blogger द्वारा संचालित.

मंगलवार, 29 मार्च 2011

बधाई छ हाम्रोगुल्मी डॉट कॉम संचालक समीती को तर्फा देखि

समय ले कदम हरु चाल्दै आउदा येककिसौ (२१) बसन्त पार गरी बाईसौ (22) बसन्त माँ पाइला टेकियो मलाई त येकदमई खुसी लाग्यो भने मेरो घर परिबार लाई पनी खुसी लाग्यो र मेरो देश बिदेश मा रहनुहुने सबै साथिहरुलाई पनी अनिश येक साल बढ्यो भन्ने थाहा भयो अनि facebook को साथी हरुले facebook मार्फत मलाई जन्म दिन को सुभकामना सन्देश पर्कट गर्नु भो भने अन्य साथीहरूले
मलाई स्मस गरेर पनी मलाई सुभ कामना दिनु भो अनि नजिक को साथी हरु ले फ़ोन गरेर भन्नु भो जन्म दिनको सुभकामना है अनिश जी सी भन्नु भो म आफै लाई  येती भाग्य मानी ठानेको छू म आफै बताउन सक्दैन साथिहरु टाढा को साथिहरु उपस्थित हुन नसकेता पनी नजिक को साथी हरु उपस्थित भैदिनु होला मेरो येही  अनुरोधछ अनि मेरा ऑफिस अल स्टाफ लाई पनी खुसी ले गुद गुद बनाएको छ किनभने  आज ऑफिस मई मेरो बर्थडे पार्टी हो लत साथिहरु तयारी पनी गर्नु पर्यो फेरी  भेट गरौला है ओके अल साथिहरुको आजको दिन खुसीले बितोश (  <strong>बधाई छ हाम्रोगुल्मी डॉट कॉम संचालक समीती  को तर्फा देखि</strong> )

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by Hamrogulmionline 2010

you can go माथि जनुहोस