२०६७ साल लाई बिदा गरे पनि २०६7 मा सोचेका र पूरा गर्न खोजेका सब सपना हरु लाई २०६८ मा पनि निरन्तरता दिएई रहने छु । बर्ष नया भए पनि मेरा सपनहरु त पुरानै छन । आशा गर्छु कि नया साल मा पुराना सपनाहरु लाई साकार बनाएर नया सपनाहरु सजाउन पाउ अनि ति नया सपना पुरा गर्न हर्दम मेहेनत अनि परीश्रम गरिरहन पाउ ।
२०६८ सालामा मैले धेरै राम्रा काम गरे अनि र अनेक गल्ती नि गरे । ति बिभिन्न चिजहरु जसमा म, मेरो आमा बुवा, मेरा आफान्त अनि मेरा साथी हरु ले गर्ब गर्न सके, ति कुरा हरु बाट २०६८ मा म सधै प्रेरित भाई रहने छु । तर ति बिभिन्न गल्तीहरु जुन मैले २०६७ मा गरे, ति कुराहरु लाई नदोहोर्याउन सधै सचेत भाई रह ने छु ।
समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई
नव बर्ष २०६८ को शुभ उपलक्ष्यमा सुख, शान्ति र सम्बृदि तथा उतोतर प्रगतिको मंगलमय शुभकामना !!!
- नेपाली समाज राजस्थान इंडिया

नव बर्ष २०६७ को शुभकामना
समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई
नव बर्ष २०६८ को शुभ उपलक्ष्यमा सुख, शान्ति र सम्बृदि तथा उतोतर प्रगतिको मंगलमय शुभकामना !!!
- नेपाली समाज राजस्थान इंडिया
अमृत कुमार के सी
हाल राजस्थान इंडिया
मोबइल :09352514810
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें